नियम २१
निरीक्षण अधिकृतको योग्यता
: (१) देहायको योग्यता “पुगेको व्यक्ति निरीक्षण अधिकृतको पदमा नियुक्ति हुन योग्य हुनेछः-
(क) कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र् नेपाल सरकारको कुनै सेवाको कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा कार्यरत रहेको,
तर कुनै विषयको विशेष ज्ञान आवश्यक पर्नेमा त्यस्तो विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्ने ।
(ख) वस्तु वा सेवाको गुणस्तर निर्धारण तथा परीक्षण सम्बन्धी विषय वा कानून, न्याय वा अपराध अनुसन्धान सम्बन्धी विषयमा मान्यताप्राप्त संस्थाबाट कम्तीमा तीस दिनको तालिम प्राप्त गरेको ।
(२)-उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल न्याय सेवामा कार्यरत अधिकृत वा यो नियमावली प्रारम्भ हुँदाका बखत विभाग र अन्तर्गत कार्यालयमा वा प्रचलित कानून बमोजिम अपराधको अनुसन्धान तहकिकात सम्बन्धी कार्य गर्ने सरकारी निकायमा कम्तीमा छ महिनाको कार्य अनुभव भएको अधिकृत कर्मचारी निरीक्षण अधिकृतको रूपमा काम गर्न योग्य मानिनेछ।